समाचार Archives | Page 5684 of 8491 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा ११८ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९ जना, भक्तपुरमा ६ जना र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएका हुन् ।