समाचार Archives | Page 5705 of 8511 | Khabarhub Khabarhub

सरकारले जनताका पक्षमा काम गरिरहेको छ: अर्थमन्त्री शर्मा

कास्की– अर्थमन्त्री जनार्दन शर्माले सरकारले जनताको पक्षमा काम गरिरहेको बताएका छन् । नेकपा माओवादी केन्द्र कास्कीका अगुवा कार्यकर्तासँगको भेटघाटमा पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले सरकारले जनताको पक्षमा गरेका राम्रा कामको प्रचार प्रसार गरी त्यसलाई संगठन विस्तारमा लगाउन कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। सरकारले गरिबको पक्षमा, बिरामीको पक्षमा, दलितको पक्षमा, महिलाको पक्षमा, शहीद परिवारको…