समाचार « Khabarhub

जनजनको पीडालाई महसुस गरेको छु : राजन ढुंगाना

महोत्तरी – महोत्तरी क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाका लागि स्वतन्त्र उम्मेद्वारी दिएका रिक्सा चालक राजन ढुंगानाले जनताको समस्यालाई नजिकबाट अनुभूत गरेको बताएका छन् । ढुंगानाले राजनीति शुद्धीकरण र जनताको मनोभावनाअनुसार काम गर्ने उम्मेदवार नभएको हुनाले पनि उम्मेदवार दिएको दाबी गरे । अझै पनि जनताका आधारभूत आवश्यकता जस्ताको त्यस्तै रहेको बताउँदै ढुंगानाले भने, ‘जनताको समस्या…