समाचार « Khabarhub

वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान

धादिङ– राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको छ । गल्छी गाउँपालिकाका वडाबाट अभियान सुरु गर्न लागिएको हो । पञ्जिकरण विभागबाटै खटिएका कर्मचारीको टोलीले जिल्लाका सबै वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फाराम भर्ने लक्ष्य लिएको छ । आज गल्छी बैरेनीमा जिल्लाका १३ वटै स्थानीय…