समाचार « Khabarhub

नेपालले राष्ट्रसंघमा भन्यो – ‘रुस-युक्रेन युद्ध शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ’

काठमाडौँ - नेपालले युक्रेनको द्वन्द्व गहिरो चिन्ताको विषय भएको बताएको छ। संयुक्त राष्ट्रसंघको ११औं आपत्कालिन विशेष सत्रलाई सम्बोधन गर्दै अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाल स्थायी प्रतिनिधि तथा राजदूत अमृत राईले उक्त कुरा बताएका हुन्। ‘युक्रेनको द्वन्द्व गहिरो चिन्ताको विषय हो,’ नेपाली स्थायी प्रतिनिधि राईले भने, ‘सबै सदस्य राष्ट्रहरूले राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र भौगोलिक अखण्डता,…