Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले बढेको छ । जसअनुसार सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु…