Live on
Your Voice, Your Power
काठमाडौँ– न्यायपालिकाको अहिलेको मुख्य समस्या प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफै भएको पूर्व न्यायाधीशहरुले बताएका छन् । संवैधानिक कानुन व्यवसायी मञ्चले आयोजना गरेको ‘न्यायपालिकाको वर्तमान संकट र निकास’ विषयक छलफल कार्यक्रममा न्यायाधीशहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंहले शक्ति पृथकीकरणको सिद्धान्तलाई जबराले नमानेको र कार्यपालिकाको अधिकार अपहरण गरेको बताए ।…