Live on
Your Voice, Your Power
काठमाडौँ– कात्तिकमा बढ्दै गरेको चिसोमा यात्रा रोमाञ्चक हुन्छ । त्यसमाथि हरियाली डाँडाकाँडा, सफा र सुन्दर वातावरणले मन त्यसै फुरुङ्ग हुन्छ । डाँडापाखाभरि कुहिरोको लुकामारी खेलेको दृश्य आँखैमा टाँसिन्छ । ठाउँ मनोरम छ, पहाडको उकालो र ओरालो बाटो छ । यात्रा काठमाडौँदेखि दोलखाको जिरीसम्मको हो । गत साता दोलखाको जिरी र चरिकोटसम्मका लागि स्थानीयवासी लीलाराम खड्कासहित…