समाचार « Khabarhub

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको दसैँको शुभकामना सन्देश

काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बडादसैँ २०७९ को शुभ अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालीको महान पर्व बडादसैँ २०७९ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य,…