Live on
Your Voice, Your Power
काठमाडौं- पत्रकारितामा महिलाको अर्थपूर्ण सहभागिताका लागि उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज आयोजित ‘पत्रकार महिलाहरूसँगको छलफल तथा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम’ मा सरकारका प्रतिनिधि, सरोकारवाला र पत्रकार महिलाहरूले समाज रूपान्तरण, पेसागत पहिचान निर्माणका लागि पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिको आवश्यकता औँल्याए । मन्त्रालयका सचिव राधिका अर्यालले खोजमूलक पत्रकारितामा पत्रकार महिलाको…