समाचार Archives | Page 5806 of 8557 | Khabarhub Khabarhub

प्रदेश नं १ मा पनि एकीकृत समाजवादीकै नेतृत्वमा सरकार बन्छ : माधव नेपाल

मोरङ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं १ मा पनि छिटै सरकार परिवर्तन हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने बताएका हुन्। प्रदेश नं १ मा पनि आफ्नै पार्टीका प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने दाबी…