Live on
Your Voice, Your Power
महोत्तरी- महोत्तरीका सागर फुयाँल उमेरले ३० वर्षका छन् । युवा जोस, जाँगर र नवीन विचार बोक्ने उनी आम व्यवसायी जस्तै भइसकेका छन् । बिपी यातायातमा आफ्ना बाबु रामकुमार फुयाँलले १५ वर्ष अगाडि बस किनेर सो रुटमा गाडी चलाउँथे । गाडीमा बसेर काठमाडौँ र पूर्वका ठाउँहरूमा सागरले सहचालकको काम गरे । यहीँबाट सुरु भयो फुयाँलको स्वरोजगारको…