समाचार « Khabarhub

संविधान दिवसका अवसरमा २३ कैदीबन्दीलाई माफी

बागमती– संविधान दिवसका अवसरमा मकवानपुरमा रहेको भीमफेदी कारागारका २३ कैदीबन्दीलाई आजदेखि लागू हुनेगरि माफी दिइएको छ। सो दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका २३ जना कैदीलाई माफी दिएकी छिन् । कारागारमा ५० प्रतिशत र ४० प्रतिशत कैद भुक्तान गरी सकेका र असल आचरण भएका २३ जना कैदीबन्दीलाई माफी दिइएको भीमफेदी…