समाचार Archives | Page 5813 of 8559 | Khabarhub Khabarhub

राप्रपाको महाधिवेशन ११–१३ मंसिरमा, यस्तो छ कार्यतालिका

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनको राष्ट्रिय महाधिवेशन मंसिरमा हुने भएको छ । अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय विशेष समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन ११–१३ मंसिरमा राजधानी काठमाडौंमा गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनको तयारीअन्तर्गत सक्रिय सदस्य बनाउने अवधि १५ कात्तिकसम्म बढाउने निर्णय गरेको छ…