Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको अवस्थामा आइबार पनि स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्न आग्रह गरेको छ। मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएको सन्दर्भमा बिरामीलाई असहजता नहोस् भन्ने उद्देश्यले मन्त्रालयले अस्पतालहरूलाई आइतबार ओपीडी सेवा सञ्चालन गर्न अनुरोध गरेको थियो। उक्त अनुरोधअनुसार अधिकांश अस्पतालहरूले सेवा…