Live on
Your Voice, Your Power
लमजुङ - देशभर राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेसँगै लमजुङमा पनि राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङमा हालसम्म १८ हजार २४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका आठ वटै स्थानीय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि प्रशासनबाट नै सेवा दिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए । उनका अनुसार…