Live on
Your Voice, Your Power
इस्लामावाद - मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच भइरहेको उच्चस्तरीय शान्ति वार्ता रातभर जारी रहेको छ। ह्वाइट हाउसका अनुसार द्विपक्षीय छलफल १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर चलिरहेको छ। पाकिस्तानको राजधानी इस्लावादमा जारी यो वार्तामा अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स र इरानका तर्फबाट संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ सहभागी छन्।…