Live on
Your Voice, Your Power
काठमाडौँ– आज दिनभर बाल यौनदुरुपयोगमा पल शाह दोषी ठहर,प्रधानमन्त्रीसँग भारतीय सेनाध्यक्षको शिष्टाचार भेट, प्रतिनिधिसभाबाट केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित, डेङ्गु नियन्त्रण गर्न सांसदहरुको ध्यानाकर्षण, भोलीसम्म सिट बाँडफाँट टुंगो लाग्ने प्रचण्डको दावी, साफ महिला च्याम्पियनशिपमा नेपालको विजयी सुरुवात लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: बाल यौनदुरुपयोगमा पल शाह…