समाचार Archives | Page 588 of 8538 | Khabarhub Khabarhub

विदेश भ्रमणमा मन्त्रीकी ‘कान्छी’देखि कर्मचारीका श्रीमतीसम्म

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासनको गफ हाँक्न छाडेको छैन । प्रधानमन्त्री ओलीले भ्रष्ट छवि भएका शरदसिंह भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किन बनाए ? यो प्रश्न एकातिर छँदै थियो, अहिले उनै भण्डारीको मन्त्रालयबाट सार्वजनिक भएको विदेश भ्रमणको एउटा सूची हेर्दा ओली सरकारको शुसासनलाई त्यसले कुरीकुरी बनाएको छ । मुलुकमा राजस्वले कर्मचारीलाई…