समाचार Archives | Page 590 of 8536 | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक पनि स्थगित

काठमाडौं- राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ । सोमबार बिहान ११ः१५ मा बस्ने गरी आजको बैठक स्थगित भएको सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी जानकारी दिएको छ । आज बिहान ११ः१५ मिनेटमा बस्ने गरी निर्धारित बैठक तीन पटक सरेको थियो ।  प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलाई हटाउने निर्णय…