समाचार Archives | Page 5904 of 8631 | Khabarhub Khabarhub

न्यायाधीशहरूको निष्कर्ष : न्यायीक नेतृत्वमाथि छानविन गर्नुपर्छ

काठमाडौँ - वरिष्ठतम् न्यायाधीशहरूको छलफल सकिएको छ । आजको छलफलले न्यायीक नेतृत्वमाथि छानविन गर्नुपर्ने निष्कर्ष निकालेको छ । सर्वोच्चमा मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चका वरिष्ठतम पाँचजना न्यायाधीशहरूबीच छलफल भएको थियो । त्यसलगत्तै सर्वोच्चमा इजलास शुरु भएको छ । प्रधानन्यायाधीश र वरिष्ठतम् न्यायाधीशबीच के सहमति भयो भन्ने खुलेको छैन । प्रधानन्यायाधीश जबराको न्यायिक…