Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनमा धन्यवादको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले धन्यवादको प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट…