समाचार Archives | Page 5920 of 8636 | Khabarhub Khabarhub

नेपाल फर्किए राजदूत भारद्वाज

दोहा– कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज आफ्नो कार्यकाल समापन गरी नेपाल फर्किएका छन् । दूतावासको तर्फबाट एक संक्षिप्त कार्यक्रमको आयोजना गरी उनलाई बिदाइ गरेको छ । कार्यक्रममा नियोग उपप्रमुख लक्ष्मण खनाल तथा अन्य कूटनीतिक एवम स्थानीय कर्मचारीहरुले उनको आगामी जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए । यसघि…