समाचार « Khabarhub

‘मेरो छोरो लाठे भइसक्यो, पुल भने जस्ताको तस्तै छ’

पाँचथर–  तमोर नदीको लुबुघाटमा मोटरेवल पुल बन्न थालेपछि स्यावरुम्बाका याम बुढाथोकी तटीय क्षेत्रमा रहेको जग्गामा घर बनाएर बसे । पुल निर्माणका लागि खटिने कामदार तथा लुबुघाटमै रहेको झोलुङ्गे पुल हुँदै पाँचथर–तेह्रथुम गर्ने बटुवालाई लक्ष्य गरी उनले पसल र होटेल पनि खोले ।  पुल निर्माण  भएपछि दुई जिल्ला ओहोरदोहोर गर्नेको सङ्ख्या झनै बढेर लुबुघाटमा मानवीय गतिविधि…