Live on
Your Voice, Your Power
काठमाडौँ - बाराको कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका–२० का ३५ वर्षीय अरुण कुमार गुप्ता र पछाडी सवार ५० वर्षीय सौरब अन्सारी रहेका छन् । घाइतेहरुको बीरगन्जस्थित नारायणी मेडिकल कलेजमा उपचार भइहरेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ ।…