समाचार Archives | Page 5928 of 8645 | Khabarhub Khabarhub

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौँ– पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमा पुगेको छ । यसअघि नेपाली टोलीको वरीयता १६८‍औँ रहेको थियो । दक्षिण एसियाको वरीयतामा आठौँ पटक साफ च्याम्पियन भारत १०३…