समाचार Archives | Page 593 of 8631 | Khabarhub Khabarhub

भूकम्पीय जोखिमबाट बच्न चेतना जरुरी : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज दिएको सन्देशमा राष्ट्रपतिले गोरखाको  बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । सन्देशमा भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष…