Live on
Your Voice, Your Power
नुवाकोट– नुवाकोटको किस्पाङ गाउँपालिकाको भुमेस्थानमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । भाल्चेदेखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ नम्बर बस दुर्घटना भएको किस्पाङ गाउँपालिका प्रमुख छत्रबहादुर लामाले जानकारी दिए । उनका अनुसार दुर्घटना लगत्तै ८ वटा एम्बुलेन्सको सहायतामा घाइतेको उद्धारगरि जिल्ला अस्पताल त्रिशुली पठाउनेक्रम…