समाचार Archives | Page 5946 of 8641 | Khabarhub Khabarhub

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत खेल्दै

काठमाडौँ- साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८:४५ बजे माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ । १३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाललाई ७ पटक उपाधि जितेर सर्वाधिक सफल बनेको भारतसँग खेल्न त्यति सजिलो छैन । भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको हो भने…