समाचार Archives | Page 595 of 8632 | Khabarhub Khabarhub

वार्तामार्फत शिक्षकको समस्या समाधान गरिन्छ : नवनियुक्त शिक्षामन्त्री

काठमाडौं– नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्तामार्फत शिक्षकको समस्या समाधान गर्ने बताएका छन् । बिहीबार शीतल निवासमा सपथ गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री पन्तले शिक्षकका विषयमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत हुने र वार्तामार्फत शिक्षकको समस्या समाधान गर्ने बताएका हुन् । उनले शिक्षकसँग मन्त्रालयले यसअघि गरेको छलफलका विषयमा जानकारी लिने उल्लेख गरे ।  मन्त्रालयबाट शिक्षकहरुसँग…