समाचार Archives | Page 5952 of 8640 | Khabarhub Khabarhub

मुगु बस दुर्घटना अपडेटः मृतक ३२ जनाको सनाखत

काठमाडौँ– मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनातपने खोला मंगलबार भएको दुर्घटनामा परी ज्यान गुमाएका ३२ जनाको सनाखत भएको छ । दुर्घटनामा परी हालसम्म ज्यान गुमाएका सबैको सनाखत भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मंगलबार नेपालगञ्जबाट मुगु आउँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो करिब पौने २ बजे छायाँनाथ रारा…