समाचार Archives | Page 596 of 8632 | Khabarhub Khabarhub

रघुजी पन्तले लिए शिक्षा मन्त्रीको शपथ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार तत्कालीन मन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनको दबाब बढेपछि राजीनामा दिँदा उक्त पद रिक्त थियो । रिक्त रहेको शिक्षा विभाग तथा प्रविधि मन्त्रालयको जिम्मा पाएका नेकपा एमालेका सांसद पन्तले बिहीबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद…