समाचार Archives | Page 5966 of 8637 | Khabarhub Khabarhub

प्रदेश–१ को नवौँ अधिवेशन आजदेखि

विराटनगर– प्रदेश नम्बर–१ प्रदेशसभाको हिउँदे अधिवेशन आज शुरु हुँदैछ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेकपा (एमाले) विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । संविधानतः यही असोज २५ गतेभित्र मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।…