समाचार Archives | Page 5966 of 8639 | Khabarhub Khabarhub

प्रेस स्वतन्त्रताको पक्षमा सरकार प्रतिबद्ध छ : मन्त्री कार्की

काठमाडौँ- नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताको पक्षमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा पदबहालीपछि मन्त्री कार्कीले लोकतन्त्रमा प्रेस स्वतन्त्रतता आवश्यक रहेको भन्दै सरकार यस विषयमा प्रतिवद्ध रहेको बताएका हुन् । उनले सञ्चार माध्यमको विकृतिलाई रोक्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउनुपर्ने बताए । त्यस्तै उनले सरकारको कामकारबाहीलाई पारदर्शी बनाउन सूचना…