समाचार Archives | Page 5984 of 8632 | Khabarhub Khabarhub

ललितपुरले बनायो ईपीएल इतिहासकै ठूलो स्कोर, बिराटनगरको पनि विस्फोटक सुरुआत

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) मा शुक्रबार ललितपुर प्याट्रियसले कीर्तिमानी स्कोर बनाएको छ । सन्दुन विराकोड्डी र अज्मतुल्लाह ओमारजाईको अर्धशतकीय इनिङ्स खेलेपछि विराटनगर वारियर्सलाई जितका लागि २ सय २७ रनको विशाल लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको ललितपुरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय २६…