समाचार Archives | Page 5993 of 8630 | Khabarhub Khabarhub

माओवादी नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लगिँदै

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ । उनलाई बुधबार बैंकक लगिने पारिवारिक सुत्रले पुष्टि गरेको छ । यसअघि ४ वर्ष पहिला पुनको उपचार बैंककमा भएको थियो । जण्डिसको समस्याबाट पीडित पुनको काठमाडौँस्थित सुमेरु असपतालमा स्वास्थ्य जाँच गरिएको थियो । उनको स्वास्थ्यबारे जानकारी लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…