समाचार Archives | Page 5995 of 8630 | Khabarhub Khabarhub

प्रहरी दिवसका अवसरमा ८ सय २६ जनाको मिर्गौला परीक्षण

काठमाडौँ– ६६औं प्रहरी दिवसको अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा ८२६ जनाको मिर्गौला रोगको आधारभूत जाँच गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा. दिवा शर्मा रानाको नेतृत्वमा १३ जना चिकित्सक सहितको टोलीले उक्त प्रतिष्ठान एवं नेपाल प्रहरी संगीत विद्यालय समाखुशीमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरूको आधारभूत मिर्गौला जाँच गरेको हो । नेपाल…