समाचार Archives | Page 5997 of 8627 | Khabarhub Khabarhub

ईपीएल क्रिकेट : वर्षाका कारण खेल अवरुद्ध, पोखरा र भैरहवाको अंक बाँडे

काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल स्थगित भएको छ । वर्षाका कारण खेल स्थगित भएको हो ।  खेल नतिजा विहीन भएपछि दुबै टोलीले एक-एक अंक बाँडेका छन् । पोखराले ब्याटिङ गरिरहँदा खेल वर्षाले रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि पोखराले १० ओभर १ बलमा…