Live on
Your Voice, Your Power
काठमाडौँ - जर्मन बुन्डेसलिगा २०२२-२३ मा साबिकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ । शुक्रबार राति सुरु भएको नयाँ सिजनको पहिलो खेलमा बायर्नले फ्रान्कफुर्टलाई ६–१ अन्तरले पराजित गर्यो। बायर्नको जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिची, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले समान एक-एक गोल गरे । घरेलु टोलीका रान्डल कोलो मुआनीले सान्त्वना गोल…