समाचार Archives | Page 6014 of 8620 | Khabarhub Khabarhub

हङकङविरुद्धको भिडन्त भोलि, जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ– एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले भोलि (मंगलबार) हङकङको सामना गर्दैछ । उज्वेकिस्तानको तास्केन्तस्थित जेएआर मैदानमा समूह ‘एफ’को खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपाल समूह ‘एफ’ को पहिलो खेलमा फिलिपिन्ससँग पराजित भइसकेको छ । आगामी वर्ष भारतमा आयोजना हुने एएफसी महिला एसियन कपमा स्थान बनाउने सम्भावना कायम…