Live on
Your Voice, Your Power
काठमाडौँ- बारा प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका-८ स्थित तारा ईन होटलबाट १ हजार दरको २५ थान नक्कली नोट सहित शनिबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका-३ बलुवा टोल बस्ने २४ वर्षीय सुनिल कुमार राम, सोही ठाउँ बस्ने ३६ वर्षीय रविन्द्र कुमार चौधरी, बारा…