Live on
Your Voice, Your Power
काठमाडौं – साफ यू– २० च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको हाे ।प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १/१…