समाचार Archives | Page 605 of 8636 | Khabarhub Khabarhub

सभामुखले दलहरूलाई भने- संसद्‍बाट ऐन पास नभएसम्म शिक्षकहरूले काठमाडौं नछोड्ने भए

काठमाडौं- सभामुख देवराज घिमिरेले सार्वजनिक बिदा र शनिबारबाहेक साताका सबै दिन संसद् बैठक चलाउन दलका प्रमुख सचेतक र सचेतहरूसँग प्रस्ताव गरेका छन् । बुधबार सिंहदरबारमा बसेको उक्त बैठकमा घिमिरेले संसद्लाई नतिजामुखी बनाउने गरी सार्वजनिक बिदा र शनिबारबाहेकका सबै दिन बैठक राख्ने प्रस्ताव गरेका हुन् । घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा…