Live on
Your Voice, Your Power
काठमाडौं- बर्दिया क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुरसिंह थारुले अग्रस्थानमा देखिएका छन्। हालसम्म ३७,८८७ मत गणना हुँदा ठाकुरसिंह थारुले २०,८६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले ६,३०८ मत पाएका छन् । नेपाली काँग्रेसका संजय गौतमले ३,४६६ र नेपाली कम्युनिष्ट पार्टीका विष्णु थारुले ३,१७७ मत प्राप्त…