Live on
Your Voice, Your Power
काठमाडौँ– अस्ट्रेलियामा यसै सातामा तीन नेपाली विद्यार्थीहरुको मृत्यु भएको छ । उच्च शिक्षा अध्ययनको लागि अस्ट्रेलिया गएका तीन नेपाली विद्यार्थीहरुको विभिन्न कारण मृत्यु भएको हो । दुई वर्षअघि अध्ययनका लागि अस्ट्रेलियाको पर्थमा गएका रामेछाप स्थायी घर भएका सम्राट तामाङ, क्यानबेरा बस्दै आएकी रश्मी लेखक र एनएसडब्लुको डब्बोमा एक महिलाको मृत्यु भएको एनआरएन अस्ट्रेलियाले जनाएको छ…