समाचार Archives | Page 6064 of 8563 | Khabarhub Khabarhub

भारतमा थपिए २५ हजार ४२० संक्रमित, ३८५ संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा थप २५ हजार ४२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २४ लाख ४८ हजार ९६९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ४१ हजार ८२ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ३८५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै…