Live on
Your Voice, Your Power
हुम्ला- चंखेली गाउँपालिककाकी एक सुत्केरीले एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता पाएकी छन् । प्रदेश सरकारबाट आउनुपर्ने रकमको निकासा ढिलो गरी आएपछि गाउँपालिकाले एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता दिएको हो। गाउँपालिकाले स्वास्थ्यचौकीमा निकासा दिन ढिलो गरेपछि सरकारी स्वास्थ्य संस्थामा गत साउनमा सुत्केरीले समेत भत्ता पाउन एक वर्ष कुर्नुपरेको हो। सरकारले गर्भवती तथा सुत्केरीको पोषणमा सुधार ल्याउन…