Live on
Your Voice, Your Power
काठमाडौँ- मोटरसाइकल चोरेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट एक जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ घर भई दक्षिण ढोका बस्दै आएका २२ वर्षीय तेज थापामगर छन् । महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार प्रदेश–३–०२–०१० प ९४४६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरेर चलाएको अवस्थामा…