Live on
Your Voice, Your Power
काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको टिम सार्वजनिक भएको छ । क्रिकेट अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा बिहीबार विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तानी पाट कुमिन्सले गर्ने छन् । अष्ट्रेलियाले घोषणा गरेको टिमम तीन वैकल्पिक खेलाडी राखिएको छ । अष्ट्रेलियाको टिममा फिन्च र कुमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड,…