समाचार « Khabarhub

तोलामा एक हजारले बढ्यो सुन, चाँदीको मूल्य कति ?

काठमाडौँ - नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज एक हजारले बढेर ९४ हजार कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको…